2026 June 13/ 07:06: 33pm

    बेथान्चोक/पर्यटन विकास र प्रर्वद्धन गर्नका लागी एक दिने बृहत बेथान्चोक टे«किङ शनिबार सम्पन्न भएको छ । 
    प्रस्थापित बेथान्चोक जेसिज आयोजना तथा नमस्कार महांकालज्योति सहकारी संस्था लिको सह आयोजनामा बेथान्चोक नारायण स्थानमा पदयात्रा सम्पन्न भएको छ । पदयात्रमा  बैक,  ईन्स्योरेन्स,  सहकारी लगायत ५ वटा सघं सस्था, नेपाल जेसीज क्षेत्र ग निरुपति राष्ट्रिय उपाध्यक्ष भोजराज चापागाई, नेपाल जेसीज अध्यक्ष सल्लाहाकार एवं रामनगरका सस्थापक अध्यक्ष डोलराज भण्डारी नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष रुकमणी सिग्देल, बेथान्चोक जेसीजका सस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिना लगाएतको टोलीले पदयात्रा गरेको थियो ।