2026 October 29/ 06:47: 50pm

बनेपा/निल कमल ईलेक्टोनिक्स बनेपाबाट दशैंमा न्युटेरी कम्पनीको हायर रेफ्री जेनेरेटर फ्रिज किन्दा  भुम्लु गापा ६ का रेशम माझीलाई २७८३ अपयमोडलको हायर ब्राण्डको रेफ्री जेनेटर फ्रिज उपहार परेको छ । 
कम्पनीले दशंै तिहार अफरमा विभिन्न पुरस्कारको घोषणा गरेको थियो । कम्पनीले  दशै तिहारमा उक्त कम्पनीका बिभिन्न ईलेक्टे«क्सि सामानहरुमा विशेष अफर राखेको थियो । बनेपामा लामो समय देखी निल कमल ईलेक्ट्रोनिक्स सञ्चालन गरी सामानहरु विक्रि वितरण गर्दै आएको उक्त पसलमा गत असोज २९ उक्त ग्राहाक रेशम माझीले फ्रिज किन्दा उपाहर परेको प्रोपाईटर कमल अधिकारीले जानकारी दिनुभयो । ग्राहकलाई कम्पनीको नियम अनुसर तिहार लगतै उक्त फ्रिज हस्तान्तरण गर्नु भएको थियो । फ्रिजको बजार मुल्य ४२ हजार रुपयाँ पर्ने बताईएको छ ।